दफा १४
मूल ऐनको दफा २० मा संशोधन

मूल ऐनको दफा २० को ठाउँ ठाउँमा रहेका “जाहेर” भन्ने शब्दको सट्टा “पेश” भन्ने शब्द राखिएको छ ।